नेपाली फिल्ममा एउटा अर्को अर्ग्यानीक गीत

पुष्कर बराल । न्युयोर्क,अमेरीका । पछिल्लो पुस्तामा नेपाली अर्ग्यानीक गीत संगीतको खडेरीनै लागीसकेको अबस्था छ । नेपाली लोकलयका टिपीकल गीत संगीतहरु बजारमा आउने छाडीसकेका जस्ता देखिन्छन् । पश्चिमा संस्कृतिको सिको र कपिले पछिल्लो पुस्तालाई लपक्कै पारेको छ । झट्ट सुन्दा रमाईलो लागेपनी त्यस्ता कपी गीत संगीतहरुले भोलीको दिनमा शून्य दर्शक र श्रोता पाउने छन् । … Continue reading नेपाली फिल्ममा एउटा अर्को अर्ग्यानीक गीत